ज्ञानेन्द्र राजा बन्न लायक छैनन्, राप्रपाले सभापति बनाए हुन्छ, देउवा | ईमाउण्टेन समाचार

Our Network

असोज ३० २०८३, शनिबार

ज्ञानेन्द्र राजा बन्न लायक छैनन्, राप्रपाले सभापति बनाए हुन्छ, देउवा

२०८१,१२,१०

नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह राजा बन्न लायक नरहेको टिप्पणी गरेका छन्। पार्टीको प्रशिक्षण विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले राजसंस्था बोकेर हिँडिरहेको राप्रपा पछुताउने बताए। उनले ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन राप्रपालाई सुझाव पनि दिएका छन ।

उनले कुनै पनि हालतमा राजसंस्था फर्कन नसक्ने भन्दै गणतन्त्रको रक्षामा एकताबद्ध भएर लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन पनि दिएका छन।

 

 

Leave a Reply

ताजा समाचार