सरकारले एक वर्षमा महत्वपुर्ण तथा लायक कुनै काम गरेको छैन: शेरबहादुर देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

सरकारले एक वर्षमा महत्वपुर्ण तथा लायक कुनै काम गरेको छैन: शेरबहादुर देउवा

sher bahadur deuwa

धनुषा, १९ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले एक वर्षमा महत्वपुर्ण भन्न लायक कुनै काम नगरेकोे बताएका छन् ।

आईतवार प्रेस युनियन धनुषाको आयोजनामा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको गलत कामविरुद्ध आफ्नो पार्टी आन्दोलनमा जान तयार रहेको बताए ।

सभापति देउवाले ऐतिसाहिक एवं साँस्कृतिक नगरी जनकपुरधानमलाई नै प्रदेश २ को राजधानी बताउनु पर्नेमा जोड दिए । जनकपुरधाम प्रदेशकै सबैको लागि सहज ठाउँ भएकोले जनकपुरधाम नै राजधानी हुनु पर्ने उनले बताए । त्यस्तै भाषा र प्रदेशको नामाकरणको सम्बन्धमा उनले प्रदेशको नाम मिथिला भोजपुरा र भाषा मैथिली राख्नु पर्ने बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);