यसपालिको हिउँदे बर्षा पानी नपरी सकिने जोखिम | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०८१, बिहीबार

यसपालिको हिउँदे बर्षा पानी नपरी सकिने जोखिम

माघ २४, बिहीबार

काठमाडौं,

यसपालिको हिउँदे बर्षा पानी नै नपरी सकिने जोखिम बढेको छ । वसन्तपञ्चमी पर्व मनाइसक्दासम्म पनि पानी पर्ने छाँटकाट नदेखेपछि किसान अहिले चिन्तामा छन् । मुख्यगरी अपेक्षित हिउँदेबाली गहुँ, आलुलगायतको राम्रो उत्पादन नहुने चिन्ताले किसानलाई पिरोलिरहेको छ । किसानहरुले यसपाली हिउँदे बाली राम्ररी भित्रयाउन पाउने आशा मार्न थालेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);