दार्चुलामा जीप दुर्घटना तीन जना घाईते | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८१, बुधवार

दार्चुलामा जीप दुर्घटना तीन जना घाईते

असोज ९, दार्चुला, बासुदेव बडु ||
दार्चुलामा जीप दुर्घटना हुदा तीन जना घाईते भएका छन । जिल्लाको शैल्यशिखर नगरपालिका ५ ओखडानीमा बगौराबाट सेत्कला तर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ००१ ज १५९४ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुला ले जानकारी दिएको छ । जीपमा सवार शैल्यशिखर न पा –४ रातापानी का २४ वर्षीय हरिश धामी २१ वर्षिय मोहन सिंह धामी र ३९ बर्षिय दान सिह ठगुन्ना घाईते भएका हुन । घाइते तिनै जनालाई उपचारको लागि गोकुलेश्वर अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);