नैगाड गाउँपालिकाका अध्यक्ष सवार जिप दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८१, शुक्रबार

नैगाड गाउँपालिकाका अध्यक्ष सवार जिप दुर्घटना

दार्चुला,३० कात्तिक । दार्चुलामा नौगाड गाउँपालिकाका अध्यक्ष दलजीत सिंह धामी सवार जीप दुर्घटनामा परेको छ ।

नौगाड गाउाँपालिकाको दल्लेकबाट होपरिगाड जादै गर्दा प्रदेश न ३-०२२ च ५१२९ नम्बरको बोलेरो जिप सोही पालिकाको वढा नम्बर ३ को जामिरमा दुर्घटना भएको हो।

घाइते भएका दलजीत सिंह धामी र चालकलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पुराइएको र दुर्घटना बारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकरी दिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);