१ लाख ३० हजार भन्दा बढी अफगान महिलाहरू महिला स्वामित्वको व्यवसायमा संलग्न | ईमाउण्टेन समाचार

Our Network

माघ ४ २०८१, शुक्रबार

१ लाख ३० हजार भन्दा बढी अफगान महिलाहरू महिला स्वामित्वको व्यवसायमा संलग्न

भाद्र ७, २०८१ शुक्रबार

अफगानिस्तानमा हाल १ लाख ३० लाख भन्दा बढी अफगान महिलाहरू महिलाको स्वामित्वमा रहेको व्यवसायमा संलग्न छन् । अफगानिस्तानको कार्यवाहक सरकारले अगस्ट २०२१ मा सत्ता हातमा लिएपछि २ हजार ५ सय भन्दा बढी महिला उद्यमीहरूले व्यापार इजाजतपत्र प्राप्त गरिसकेका छन् । अन्य १ लाख ३० हजार भन्दा बढी अफगानी महिलाहरू हाल इजाजतपत्र बिना व्यापार गतिविधिमा संलग्न छन् ।

सामान्यतया, महिलाहरू कृषि, पशुपालन, स्वास्थ्य, उद्योग, रसद र सेवाहरू सहित नौ क्षेत्रमा सक्रिय छन् । अफगानिस्तान वुमन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका प्रवक्ता नाजानिन अहमदजाइले चेम्बर अफगान महिला उद्यमीहरूलाई सहयोग गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);