नेपालले बैंक तथा वित्तिय क्षेत्रलाई बलियो बनाउने काममा उपलब्धी हासिलः गभर्नर | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

नेपालले बैंक तथा वित्तिय क्षेत्रलाई बलियो बनाउने काममा उपलब्धी हासिलः गभर्नर

२८ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय क्षेत्रलाई बलियो बनाउने काममा उपलब्धीहासिल भएको दावी गर्नु भएको छ ।

गभर्नर नेपालले आफ्नो हितमा मात्रै वित्तिय कारोकार नगर्न पनि बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराउनु भयो । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा  उहाँले बैंक तथा वित्तिय नीति अन्तराष्ट्रिय आर्थिक गतिविधि अनुसार अघि बढने पनि स्पष्ट पार्नु भयो ।

गभर्नर नेपालले दुरगामी सोचका साथ लगानी गर्न पनि बैंक तथा वित्तिय संस्थालाई पुनः निर्देशन दिनु भयो । उहाँले वित्तिय क्षेत्र अतिसंवेदनशील क्षेत्र भएकाले त्यसको अनुगमनको कामलाई राष्ट्र बैंकले कडाईका साथ लागू गरेको पनि स्पष्ट पार्नु भयो । नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा लगानी नगर्न पनि बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराउँदै आएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);