बैंक तथा वित्तिय संस्थाहरुलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बैंक तथा वित्तिय संस्थाहरुलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न निर्देशन

chiranjibi nnnn

काठमाडौं, १९ असोज । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न निर्देशन दिएका छन् ।

गभर्नर नेपालले मुलुकको दिगो आर्थिक विकासका लागि बैंक तथा वित्तिय संस्थाहरुलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न आग्रह गरेका हुन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तिय संस्थाहरुलाई दूर्गम क्षेत्रमा पुगेर आयमूलक काममा लगानी गर्न पनि निर्देशन दिएका छन् । गभर्नर नेपालले मुलुकको आर्थिक वृद्धिदर एक वर्ष भित्र ८ प्रतिशतमा पु¥याउन सकिने पनि स्पष्ट पारेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);