प्रतिनिधि सभाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं,६ चैत्र । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

Leave a Reply