काठमाडौं,२९ फागुन । नेपाली कांग्रेसले संसदमा रहेका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको छ ।
सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजेका लागि आफ्नै निवासमा बैठक बोलाएका हुन् ।
आजको बैठकमा संसदमा कस्तो भूमिका निभाउने भन्ने बारेमा छलफल हुने बुझिएको छ ।