काठमाडौं,८ फागुन । सत्तारुढ दल नेपाली काँग्रेसको महासमिति बैठक आज पनि जारी छ । बैठक आज बिहान ९ बजेबाट ललितपुरको गोदावरीमा शुरु हुनेछ ।
बैठकको सोमवार उद्घाटन गरिएको हो । आज राजनीतिक, सांगठनिक, नीतिगत प्रतिवेदन पेस हुने र प्रश्तावउपर छलफल हुनेछ । साथै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अर्थ र लेखासम्बन्धी प्रतिवेदन प्रश्तुत गर्नुहुनेछ ।





