बोस्निया र हर्जगोभिना इयु सम्मिलित हुने बाटोमाः युरोपेली आयोग प्रमुख | ईमाउण्टेन समाचार

Our Network

माघ ३ २०८१, बिहीबार

बोस्निया र हर्जगोभिना इयु सम्मिलित हुने बाटोमाः युरोपेली आयोग प्रमुख

एजेन्सी, ११ माघ ||
बोस्निया र हर्जगोभिना इयुमा समावेश सम्मिलित हुने बाटोमा रहेको युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले बताउनुभएको छ । बोस्निया र हर्जेगोभिना इयुमा सामेल हुने आफ्नो प्रतिवद्धता अनुसार अघि बढिरहेको बताउनु भयो । सबैजना बोस्निया र हर्जगोभिनालाई इयु भित्र एकतावद्ध, अविभाज्य र सार्वभौम राज्यको रूपमा हेर्न सहमत भएको उहाँको भनाइ छ । सहमति र शर्तहरू पूरा हुने बित्तिकै इयुमा सामेल हुने ढोका खुल्ने उहाँको भनाइ छ । नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टे र क्रोएसियाका प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिक पनि भोन डर लेयनसँग साराजेभो पुगेका छन् । पहिले घोषणा गरिएझैं भ्रमणको उद्देश्य बिआईएच नेतृत्वलाई यस वर्ष मार्चमा सम्मिलन वार्ता खोल्न थप कदमहरू चाल्न प्रोत्साहित गर्ने हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);