अधिकृत पदका लागि ठुलो संख्यामा सेनाले माग्यो आवेदन (सूचनासहित) | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

अधिकृत पदका लागि ठुलो संख्यामा सेनाले माग्यो आवेदन (सूचनासहित)

काठमाडौं,१७ कात्तिक । नेपाली सेनाले ठुलो संख्यामा अधिकृत क्याडेट पदका लागि आवेदन माग गरेको छ । सेनाको भर्ना छनोट निर्देशानलयले अधिकृत क्याडेट पदका लागि २२९ जनाको आवेदन आह्वान गरेको हो ।

रिक्त रहेको अधिकृत पद खुला तथा समावेशी प्रतियोगिताद्धारा पदपुर्ति गर्न आवदेन आहुवान गरेको निर्देशानलयले जनाएको छ ।

हेर्नुहोस् सुचना

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);