काठमाडौँ,२६माघ । नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) पदका लागि ठुलो संख्यामा आवेदन खुलाएको छ ।
आज एक सूचना जारी गर्दै ३ सय ६५ जना प्रहरी सहायक निरीक्षक पदका लागि भर्ना खोलेको हो ।
हेर्नुहोस् सूचना