सशस्त्र प्रहरीमा जागिरको अवसर (सूचनासहित) | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

सशस्त्र प्रहरीमा जागिरको अवसर (सूचनासहित)

काठमाडौं,२० पुस । सशस्त्र प्रहरी बल नेपालले विभिन्न पदमा ठुलो संख्यामा आवेदन माग गरेको छ ।

शुक्रबार सूचना प्रकाशित गरी सशस्त्रले ९९ जना सशस्त्र प्रहरी निरीक्षक, ९८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक र अन्य परिचर कुचिकारलगायतको पदका लागि आवेदन खुल्ला गरेको हो ।

सशस्त्रको सूचनामा प्रहरी निरीक्षकका लागि २१ वर्ष पुरा भई २५ वर्ष ननाघेको र सहायक निरीक्षकका लागि २१ वर्ष पुरा भई २३ वर्ष ननाघेको हुनुपर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);