कृषि विकास बैंकले माग्यो कर्मचारी, क–कसले आवेदन दिन पाइन्छ ? (सूचनासहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

कृषि विकास बैंकले माग्यो कर्मचारी, क–कसले आवेदन दिन पाइन्छ ? (सूचनासहित)

काठमाडौं, १९ जेठ । कृषि विकास बैंकले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ ।

आज एक सूचना जारी गर्दै बैंकले नवौंदेखि चौथो तहसम्मका १७९ पदका लागि कर्मचारीको दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्य नेपाली नागरिकहरुले आजदेखि असार ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);