काठमाडौंमा भुकम्पको धक्का | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८१, बुधवार

काठमाडौंमा भुकम्पको धक्का

काठमाडौं, ५ कात्तिक । काठमाडौंमा भुकम्प गएको छ । सात बजेर ३९ मिनेट तिर भुकम्पको महसुस भएको हो ।

काठमाडौँसहित गण्डकी प्रदेश लगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।

आइतबार बिहान काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक आसपासमा पनि धक्का महसुस गरिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);