धादिङ केन्द्र बिन्दु भई ६.१ रेक्टरको भुकम्प गएको पुष्टि | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

धादिङ केन्द्र बिन्दु भई ६.१ रेक्टरको भुकम्प गएको पुष्टि

earthaquake-bhukampa

काठमाडौं,५ कात्तिक । आज बिहान ७ बजेर ३९ मिनेटमा  धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ।

आइतबार बिहान ७ बजेर ३९ मिनेटमा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

काठमाडौँसहित गण्डकी प्रदेश लगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

आइतबार बिहान काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक आसपासमा पनि धक्का महसुस गरिएको हो।
भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);