काठमाडौं, ११ असोज । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ८६ पैसा र विक्रिदर १३३ रुपैयाँ ४६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ २२ पैसा र विक्रिदर १४० रुपैयाँ ८५ पैसा रहेको छ । त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ६१ पैसा र विक्रिदर ८४ रुपैयाँ ९९ पैसा रहेको बैंकले जनाएको छ ।