नेपाल लाइफका अभिकर्ताले सिंगापुरमा फहराए नेपालको झण्डा | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

नेपाल लाइफका अभिकर्ताले सिंगापुरमा फहराए नेपालको झण्डा

काठमाडौं, २६ भदौ । नेपालको प्रतिनिधित्व गर्दै नेपालको जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका ४ जनाएजेन्सी मेनेजरहरुले सिंगापुरमा आयोजित MDRT Global Conferenceमा सहभागिता जनाउनु भएको छ ।

विश्वस्तरिय मान्यताप्राप्तबीमाअभिकर्ताहरुको प्रतिष्ठित संस्था MDRT ले आफ्नो न्यिदब Global Conference सिंगापुरमा भव्यताका साथ सम्पन्न गरेको हो । २७ देखि ३० अगस्ट सम्मचलेको कार्यक्रममा विश्व भरिबाट लगभग ७,५०० जनाको उपस्थिति रहेको थियो ।

नेपाल लाइफ इन्स्योरेन्सबाट नेपाललाई प्रतिनिधित्व गर्दै कार्यक्रममा रामचन्द्र गौतम, रमा बुढाथोकी बस्नेत, सोमली शेर्पा र नेत्र कुमारी बुढाथोकीले सहभागिता जनाउनु भएको थियो । उहाँहरुले अन्तर्राष्ट्रिय स्तरमा देशको झन्डा फहराउन पाउँदा आफुलाई निकै गौरवान्वित महसुस भएको र सो अवसर सिर्जना गरि दिएकोमा नेपाल लाइफ इन्स्योरेन्सलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यसरी अन्तर्राष्ट्रिय स्तरमा देश र कम्पनीको प्रतिनिधित्व गर्नु गौरवको कुरा भएको बताउनु भयो । यस्तो एक्सपोजरले व्यक्तित्व विकाशका साथै आफ्नो लर्निङ्ग कर्भलाई माथि लैजाननिकै सहयोग पुग्ने बताउनु भयो र कम्पनीले धेरै भन्दा धेरै अभिकर्ताहरुलाई ःम्च्त्बन्नउत्प्रेरणा प्रदानगरि रहेको कुरा जानकारी गराउनु भयो ।

“किनकिजीवनअमुल्य” छ भन्ने मुलनारालाई आत्मसाथगर्दै २२ वर्ष देखी नेपालीहरुको घर दैलोमाजीवनबीमा सम्बन्धि सम्पूर्ण सेवाप्रवाहगर्दै आएको नेपालको सर्वाधिकविश्वासिलो जीवनबीमाकम्पनी नेपाललाइफइन्स्योरेन्स कम्पनीको २०८० असारमसान्त सम्ममालगानी रु. १७२अर्व रुपैयाँ रहेको छ भने जीवनबीमाकोष करिव १६३ अर्व रुपैयाँसंचितरहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथाग्राहकहरूकालागि देशभर फैलिएकाआफ्नाकरिब १ सय ९२कार्यालय सञ्जालहरू मार्फत जीवनबीमासम्बन्धी सम्पूर्ण सेवाउपलब्ध गराइरहेको छ ।

 

 

 

Leave a Reply