ISRO मा चन्द्रयान–३ को लाइभ स्ट्रिमिङले रेकर्ड तोड्यो, विश्वमा सबैभन्दा धेरै हेरिएको कार्यक्रम बन्यो | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

ISRO मा चन्द्रयान–३ को लाइभ स्ट्रिमिङले रेकर्ड तोड्यो, विश्वमा सबैभन्दा धेरै हेरिएको कार्यक्रम बन्यो

एजेन्सी, ७ भदौ । भारतले फेरि इतिहास रच्न सफल भएको हो । भारतको चन्द्रयान–३ ले बुधबार चन्द्रमामा सफल अवतरण गरेको छ । योसँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेको छ ।

चन्द्रयान–३ को अवतरणको लाइभ स्ट्रिमिङ युट्युबको इतिहासमा सबै रेकर्ड तोड्दै ८०.०६ मिलियन मानिसले एकै साथ हेरेका थिए। युट्युबमा हालसम्म ब्राजिल वि. बुधबारको चन्द्रयान–३ को लाइभ स्ट्रिमिङले पछाडी पारेको कोरियाको फुटबल खेलको लाइभ स्ट्रिमिङ ६ लाख १५ हजार मानिसले एकैसाथ हेरेका थिए । त्यसैगरी तेस्रो नम्बरमा रहेको ब्राजिल र क्रोएसियाबीचको फुटबल खेललाई ५२ लाख मानिसले एकै साथ हेरेका थिए ।

इसरोको आधिकारिक युट्युब च्यानलमा चन्द्रयान–३ को अवतरण हुनुअघि सब्सक्राइबरको संख्या २६ लाख अर्थात २६ लाख थियो, जुन सफल अवतरणपछि बढेर ३५ लाख पुगेको छ । अवतरणको प्रत्यक्ष प्रसारण करिब एक घण्टा ११ मिनेटसम्म चल्यो र क्ष्क्च्इ ले एक घण्टामा नौ लाख सदस्यहरू प्राप्त गर्यो। क्ष्क्च्इ को प्रत्यक्ष प्रसारण एकै साथ हेरेका सदस्यहरूको संख्या तीन गुणा भन्दा बढीले हेरेका थिए ।

क्ष्क्च्इ को थ्यगत्गदभ च्यानलमा २.६८ मिलियन सब्सक्राइबरहरू छन्, तर ९ मिनेट भित्र २.९ मिलियन मानिसहरू चन्द्रयान–३ को प्रत्यक्ष अवतरण हेर्न च्यानलमा सामेल भए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);