काठमाडौं, ८ साउन । कृषिमन्त्री वेदुराम भुसालको राजीनामा माग गर्दै किसानहरु आन्दोलित भएका छन् ।
उनीहरुले कालिमाटी तरकारी बजारका सटर पुनः भाडामा दिने सम्झौता खारेजीको माग अगाडी सारेका छन् ।
कालिमाटी र बालाजु तरकारी बजारको भाडा सम्झौता खारेज गर्नुपर्ने किसानहरुको माग छ ।
९ वटा किसान संघसंगठनसँग आवद्ध राष्ट्रिय किसान सञ्जालले आज कालिमाटी तरकारी बजारमा प्रदर्शन गरेका हुन् ।