मुग्लीन–नारायणगढ सडकखण्ड अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ४ २०८१, आइतबार

मुग्लीन–नारायणगढ सडकखण्ड अवरुद्ध

काठमडाौं । मुग्लीन–नारायणगढ सडकखण्ड पहिरोका कारण बन्द अवरुद्ध भएको छ ।

सडकखण्ड अन्र्तगत पर्ने कालीखोलीमा पहिरो खस्दा बाटो एक एक घण्टादेखि बन्द रहेको मुग्लीन प्रहरीले जानकारी दिएको छ ।

पहिरो पन्छ्याउने काम सकिएलगतै सडक खुल्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);