डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८३, आइतबार

डलरको भाउ आज कति ?

काठमाडौं, ५ असार । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८० पैसा र विक्रिदर १३१ रुपैयाँ ४० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ८१ पैसा र विक्रिदर १४३ रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९९ रुपैयाँ ५ पैसा र विक्रिदर ९९ रुपैयाँ ५० पैसा रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply