घोराही सिमेन्टको आईपीओ निष्कासन गर्न रोक्का | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८१, आइतबार

घोराही सिमेन्टको आईपीओ निष्कासन गर्न रोक्का

काठमाडौं । घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोकिने भएको छ ।

फर्जी आवेदन भरेर लगानीकर्तालाई भ्रममा पारिएको समाचार सार्वजनिक भएपछि नेपाल धितोपत्र बोर्डले सोमबार यस्तो निर्णय गरेको हो ।

आईपीओमा झुटा आवेदन परेको देखिएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको थियो ।

पछिल्लो समाचार

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);