काठमाडौंको एक होस्टेलमा १३ वर्षका बालकले गरे आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

काठमाडौंको एक होस्टेलमा १३ वर्षका बालकले गरे आत्महत्या

काठमाडौं, १७ जेठ । काठमाडौंको एउटा विद्यालयको छात्रावासमा बालक मृत फेला परेका छन् । नयाँ बजारस्थित एक विद्यालयको छात्रावासमा १३ वर्षीय बालक अभिषेक तामाङ झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

अभिषेक इन्टरनल लाइट पब्लिक स्कुल (इलिप्स) स्कुलमा कक्षा ५ मा अध्ययनरत थिए । आफन्तहरु छात्रावास पुग्नु अघि नै बालकको शव अस्पताल पुर्याएको भन्दै विरोधमा उत्रिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);