बुढी गण्डकी जलविद्युत आयोजना प्रभावितलाई मुअव्जा वितरण | ईमाउण्टेन समाचार

Our Network

माघ ३ २०८१, बिहीबार

बुढी गण्डकी जलविद्युत आयोजना प्रभावितलाई मुअव्जा वितरण

शिखा श्रेष्ठ,३१ चैत्र धादिङ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमालिइएको बुढी गण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका वासिन्दाहरुलाइ मुअव्जा वितरणको काम सुरु गरिएको छ । बुढी गण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका वासिन्दाहरुको मुआव्जा तोकिए अनुरुप धादिङका २३ घर पविारले प्राप्त गर्ने ३ करोड, ७ लाख रुपयाँ बैकं मार्फत

बुढी गण्डकी जलविद्युत आयोजना प्रभावितलाई मुअव्जा वितरण

 शिखा श्रेष्ठ,३१ चैत्र धादिङ । राष्ट्रिय गौरवको आयोजनाका रुपमालिइएको बुढी गण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका वासिन्दाहरुलाइ मुअव्जा वितरणको काम सुरु गरिएको छ । बुढी गण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका वासिन्दाहरुको मुआव्जा तोकिए अनुरुप धादिङका २३ घर पविारले प्राप्त गर्ने ३ करोड, ७ लाख रुपयाँ बैकं मार्फत वितरण गरिएको हो । भुक्तानीका लागी निवेदन सहित प्रक्रिया पु¥याइ आएका धादिङको साविकको खरि, सलाङ र मैदिका २३ परिवारलाइ मुआव्जा वरावरको रकम वैक मार्फत झुत्तानी गरिएको बताइएको छ ।

 

धादिङका तीन गाविसका प्रभावितहरुका लागी सुचना प्रकाशित गरिएको र उनिहरुले दिएको मुअव्जाको आधारमा प्रक्रिया पुगेकालाइ रकम वितरण सुरु गरीएको बताइएको छ । धादिङका प्रभावित व्यक्तिहरुको नाममा ३ करोड, ७ लाख बैकंमा झुत्तानी गरिसकेको र जिल्ला मालपोत कार्यालय धादिङ मार्फत ४४ करोडको दाखिलाको लागी प्रोसेस थालीएको बताइको छ । विस्तारै सवै स्थानमा सुचना प्रकासन गरी प्रकिया पुरा गरि मुआव्जा वितरण गरिने आयोजनाले जनाएके छ । आयोजनाबाट धादिङ र गोरखाका साविकका २७ गाविस प्रभावित हुनेछ । कुल एक हजार दुई सय मेगावाट क्षमताको उक्त आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्याङ्कन लगायतका प्राविधिक काम भइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);