आज संकटा र नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८३, बिहीबार

आज संकटा र नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुँदै

काठमाडौं, २९ वैशाख । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । दशरथ रंगशालामा दिउँसो ३ बजे संकटा र नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुँदैछ ।

साथै दिउँसो ३ बजे नै एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी क्लवबीच पनि खेल हुँदैछ । आज साँझ ६ बजे दशरथ रंगशालामा एनआरटी र खुमलटारबीच प्रतिष्पर्धा हुनेछ ।

Leave a Reply