संसदीय समितिको सभापति छान्न माओवादीले बोलायो बैठक | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

संसदीय समितिको सभापति छान्न माओवादीले बोलायो बैठक

काठमाडौं, २८ चैत्र । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।

संसदीय समितिको नेतृत्व चयन गर्न केन्द्रले दिउँसो १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएको हो ।

संसदीय समितिको सभापति माओवादीको भागमा परेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);