एमालेले चितवनबाट रामप्रसाद र तनहुँबाट सर्वेन्द्रलाई उठाउने | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

एमालेले चितवनबाट रामप्रसाद र तनहुँबाट सर्वेन्द्रलाई उठाउने

काठमाडौं । नेकपा एमालेले उपनिर्वाचनका लागि दुई क्षेत्रको उम्मेद्वार टुंगो लगाएको छ ।

शनिवार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

न्यौपाने अनेरास्ववियुको राजनीतिमा स्थापित भएका चितवन जिल्लाका लोकप्रिय युवा नेता हुन् ।

एमालले बारा २ मा भने आइतबार मात्र टुंगो लागाउने जनाएको छ ।

नेपाल प्रहरीका पूर्व आइजिपी खनाल तनहुँ भानु नगरपालिकाका स्थायी बासिन्दा हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);