साताको कारोबारको अन्तिम दिन दोहोरो अंकले घट्यो नेप्से | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

साताको कारोबारको अन्तिम दिन दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । बिहिबार नेप्से सूचक १० अंकले घटेर १९०८ को विन्दुमा कायम हुन पुगेको हो।

नेप्सेमा सूचीकृत २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता सेयर किनबेच हुँदा ८९ करोड ९५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज होटल तथा पर्यटन उपसूचक र म्युचुअल फण्ड उपसूचक बाहेकका सबै उपसूचक घटेका छन् ।

Leave a Reply