आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, १६ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४५ पैसा र विक्रिदर १३२ रुपैयाँ ५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ६७ पैसा र विक्रिदर १४३ रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ ६७ पैसा र विक्रिदर ९७ रुपैयाँ ११ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);