डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८१, आइतबार

डलरको भाउ आज कति ?

काठमाडौं,१७ पुस । आज एक डलरको खरिददर १३२ रुपैयाँ ८९ पैसा र विक्रिदर १३३ रुपैयाँ ४९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोपियन युरोको खरिददर १४६ रुपैयाँ ६७ पैसा र विक्रिदर १४७ रुपैयाँ ३३ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ५१ पैसा र विक्रिदर ९० रुपैयाँ ९२ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);