काठमाडौं, २ चैत्र । १४ वर्ष पछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मिति नजिकै आइपुुग्दा विद्यार्थी संगठनहरु उत्साहित भएका छन् । आगामी ५ चैतमा हुने निर्वाचनलाई लिएर अहिले देशभरका क्याम्पसहरु चुनावी गतिविधिले तातिरहेको छ । त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ ।
केही क्याम्पसहरुमा भने विद्यार्थी संगठनका विवादका कारण चुनावी प्रक्रिया सुरु हुन सकेनन । कतिपय क्याम्पसमा भने सर्वसम्मत रुपमा नेतृत्व चयन भइसकेको छन्। चुनाव अघि नै नेपाल विद्यार्थी संघको १५, अखिल (क्रान्तिकारी)को २४, र अनेरास्ववियुको तर्फबाट ३१ गरी ७० वटा स्ववियु सभापति निर्विरोध चयन भएका छन् ।
हालसम्म अध्यक्षमा निर्विरोध भएका क्याम्पस र उम्मेदवारको विवरण :
नेविसंघका निर्विरोध भएको क्याम्पस
१. जितपुर कलेज, धनकुटा, निरुता खड्का
२. सिन्धुली बहुमुखी क्याम्पस, सिन्धुली, कृष्ण लामिछाने
३. ठोकर्पा सामुदायिक क्याम्पस, सिन्धुपाल्चोक , सरस्वती जिसी
४. त्रिभुवन आदर्श बहुमुखी क्याम्पस, स्याङ्जा , सविन रेग्मी
५. गुर्भाकोट बहुमुखी क्याम्पस, सुर्खेत , गोपाल खड्का
६. पाँचथर बहुमुखी क्याम्पस, पाँचथर , मुना नेपाली
७. प्युठान बहुमुखी क्याप्पस, प्युठान , हिमाल केसी
८. मालुङ्गा बहुमुखी क्याम्पस, स्याङजा , सञ्जीवनी न्यौपाने
९.सिन्धु भ्याली सामुदायिक क्याम्पस, सिन्धुपाल्चोक, सुरज चौलागाई
१०. त्रिपुरेश्वर क्याम्पस, सिन्धुली, भक्तबहादुर तामाङ
११. मानसरोबर बहुमुखी क्याम्पस, हुम्ला, नरेन्द्र भण्डारी
१२. नन्दादेवी बहुमुखी क्याम्पस, कालिकोट, जुनिता विष्ट
१३. महालक्ष्मी क्याम्पस, ललितपुर, रणबहादुर बोहरा
१४. कालिका संस्कृत विद्यापीठ, गैंडाकोट, नारायण प्रसाद बस्याल
१५ अम्बिकेश्वरी क्याम्पस, घोराही दाङ , रनबहादुर खड्का
अनेरास्ववियुबाट निर्विरोध भएका क्याम्पस
१. धनकुटा बहुमुखी क्याम्पस, धनकुटा, सन्तोष बुढाथोकी
२. सुनकोशी बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक, हीरा थामी
३. ह्यात्रुङ झरना क्याम्पस, तेह्रथुम, प्रकाश गौतम
४. कोटदेवल क्याम्पस, दैलेख , सीता कार्की
५. गरुवा बहुमुखी क्याम्पस, इलाम ः गोपाल आचार्य
६. एकतप्पा बहुमुखी क्याम्पस, इलाम ः प्रतीक्षा खनाल
७. स्वर्गद्वारी बहुमुखी क्याम्पस, प्युठान ः टेकराज केसी
८. गरामनी दुर्गा क्याम्पस, झापा ःसन्तोष तिम्सिना
९. मानका टीकाराम बहुमुखी क्याम्पस, गुल्मी ःआकाश खरेल
१०. तीनपाटन बहुमुखी क्याम्पस, सिन्धुली ः प्रेमबहादुर पुलामी
११. सरस्वती क्याम्पस सिन्धुली ः देवराज गौतम
१२. भीमज्योति क्याम्पस, सिन्धुली ः लक्ष्मी श्रेष्ठ
१३. गौमती बहुमुखी क्याम्पस, सिन्धुली ः प्रज्वल तिमल्सिना
१४. पिण्डेश्वर विद्यापीठ, सुनसरी ः एनिस रेग्मी
१५. माण्डब्य बहुमुखी क्याम्पस, पाल्पा ः सरोज अधिकारी
१६. जाल्पादेवी क्याम्पस पाख्रीबास, धनकुटा ः निर्मला कार्की
१७. सल्यान बहुमुखी क्याम्पस, सल्यान ः राजेश ओली
१८. हिले क्याम्पस, धनकुटा ः विशाल तामाङ
१९. थर्पु क्याम्पस, पाँचथर ः योम्बाहाङ योङहाङ
२०. यासोक क्याम्पस, पाँचथर ः मनोज थापा
२१. हिमशिखर बहुमुखी क्याम्पस, सुर्खेत ः सिर्जना रसाइली
२२. सत्यवती बहुमुखी क्याम्पस, गुल्मी ः अस्मिता भण्डारी
२३. रिडि बहुमुखी क्याम्पस, गुल्मी ः गंगा कुँवर
२४. साकेला बहुमुखी क्याम्पस, खोटाङ ः यम कुमार खड्का
२५. मादी बहुमुखी क्याम्पस, संखुवासभा ः गोपाल प्रसाईं
२६. संखुवासभा बहुमुखी क्याम्पस, संखुवासभा ः आमोद कार्की
२७. बुधुक क्याम्पस मौनाबुधुक, धनकुटा, ः युदिन चेम्जोङ
२८. दाङ भ्याली कलेज, घोराही दाङ ः प्रबिन पुन
२९. सिद्ध जनता बहुमुखी क्याम्पस, दाङ ः आरती चलाउने
३०. जिरी खिम्ती क्याम्पस, तेह्रथुम ः कञ्चन लिम्बू
३१. मिर्मी बहुमुखी क्याम्पस, स्याङ्जा ः मुना न्यौपाने
अखिल (क्रान्तिकारी) निर्विरोध भएको क्याम्पस
१. सिञ्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला ः सन्तोष आचार्य
२. स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम ः किरण विश्वकर्मा
३. सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम ः वीरभान भण्डारी
४. सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम ः निराजन केसी
५. चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु ः मनसुर कार्की
६. बन्गाड क्याम्पस, सल्यान ः अजय विष्ट
७. फारुला बहुमुखी क्याम्पस दार्मा, सल्यान ः वरुण न्यौपाने
८. लिकु संयुक्त क्याम्पस, डोल्पा ः रनचन्द्र शाही
९. जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट ः जागेश्वर थापा
१०. गुराँस बहुमुखी क्याम्पस, बर्दिया ः सञ्जोग श्रेष्ठ
११. चन्द्रकोट बहुमुखी क्याम्पस चन्द्रकोट, गुल्मी ः प्रभा पौडेल
१२. मरिण बहुमुखी क्याम्पस, सिन्धुली ः विज्ञान दोर्जे बल
१३. सुनकोशी क्याम्पस, सिन्धुली ः बिनिता न्यौपाने
१४. सिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली ः गोविन्द पहाडी
१५. गोरखा क्याम्पस, गोरखा ः विष्णु पाण्डे
१६. कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक ः लक्ष्मण घिसिङ
१७. चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक ः अमृत श्रेष्ठ
१८. नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ ः सीता तिमल्सिना
१९. पालुङ बहुमुखी क्याम्पस ःपुष्कल श्रेष्ठ
२०) रवि क्याम्पस, पाँचथर
२१) सहयोग बहुमुखी क्याम्पस, काठमाडौं
२२) जनकल्याण बहुमुखी क्याम्पस, सल्यान ः सरगम ओली
२३) त्रिभुवन आदर्श बहुमुखी क्याम्पस, स्याङ्जा ः कविता राना मगर
२४) झिमरुक बहुमुखी क्याम्पस, प्युठान ः नरेश पुनमगर