संवैधानिक निकायका महिला पदाधिकारीसँग राष्ट्रपतिको भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

पुष २४ २०८१, बुधवार

संवैधानिक निकायका महिला पदाधिकारीसँग राष्ट्रपतिको भेटवार्ता

काठमाडौं । संवैधानिक निकाय तथा अन्य आयोगका महिला पदाधिकारीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ ।

महिला पदाधिकारीहरुले शितल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेट गर्नुभएको हो ।

दुई कार्याकालको उत्तरार्धमा रहनुभएकी राष्ट्रपति भण्डारीले पछिल्लो समय भेटघाटमा व्यस्त हुनुहुन्छ । नयाँ राष्ट्रपति चयनका लागि बिहिबार चुनाव हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);