प्रदेशको नामाकरण गर्न प्रदेश १ संसद बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८३, मंगलबार

प्रदेशको नामाकरण गर्न प्रदेश १ संसद बैठक बस्दै

काठमाडौं, १७ फागुन । आज प्रदेश १ को संसद बैठक बस्दैछ । बैठकले प्रदेश १ को नामाकरण गर्ने बताइएको छ । प्रदेश १ को नामाकरण विभिन्न कारणले अहिलेसम्म हुन सकेको छैन ।

पहिलो कार्यकालमा टुंगिन नसकेको नामाकरण दोस्रो कार्यकालको पहिलो अधिवेशनबाट नै टुंगो लगाउन लागिएको हो । अघिल्लो कार्यकालमा दलहरुबीच पटक पटक छलफल भएपनि
नाम टुंगिन सकेको थिएन । अरु सबै प्रदेशको नामाकरण भइसकेको छ ।

Leave a Reply

ताजा समाचार