सत्तागठबन्धनको भेलालाई कांग्रेसका प्रदेशस्तरीय पदाधिकारीले नेतृत्व गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

सत्तागठबन्धनको भेलालाई कांग्रेसका प्रदेशस्तरीय पदाधिकारीले नेतृत्व गर्ने

काठमाडौं, १७ फागुन । आगामी फागुन १९ गते हुने सत्ता गठबन्धनको प्रदेश भेलामा कांग्रेसका प्रदेशस्तरीय पदाधिकारीले नेतृत्व गर्न पाउने भएका छन् ।

आज बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले भेलालाई नेतृत्व गर्ने जिम्मेवारी प्रदेश पदाधिकारी भएका व्यक्तिलाई दिने निर्णय गरेको हो ।

भेलामा गठबन्धन भत्कनुको कारण र राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जिताउने बारे प्रशिक्षण दिइने बताइएको छ ।

सत्ता गठबन्धनमा आबद्ध आठ दलले १९ गते सम्बन्धित प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने भएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);