दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

काठमाडौं, १८ माघ । दुई पांङ्ग्रे सवारी चलाउँदा चालक र पछाडी बस्ने व्यक्तिले पनि हेलमेट लगाउनुपर्ने व्यवस्था भएपनि सरकारले अनिवार्य नगर्दा दुर्घटना भएको पाइन्छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २४१ को दफा १३० मा सवारी चलाउँदा सुरक्षा पेटी तथा हेलमेट लगाउनु पर्ने उल्लेख छ । मोटरसाइकल र स्कुटरको पछाडी बस्नेले हेलमेट नलगाउँदा दुर्घटनामा उनीहरु पर्ने गरेका छन् । भौतिक यातायात पूर्वाधार तथा यातायात मन्त्रालयमा यस विषयमा छलफल सुरु भएको छ ।

उपप्रधान तथा भौतिक पूूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा हेलमेटको महत्व सबैभन्दा पहिले आफूले बुझ्नुपर्ने कुरा उठेको थियो । त्यसबारे जनचेतनामुलक कार्यक्रम जरुरी रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);