एलएलबी र बिबिएस तेस्रो वर्षकाे परीक्षाफल सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

एलएलबी र बिबिएस तेस्रो वर्षकाे परीक्षाफल सार्वजनिक

काठमाडौँ, ११ पुस । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले गत जेठ महिनामा सञ्चालित कानून संकायतर्फ एलएलबी तृतीय वर्षकाे  परीक्षाफल आज सार्वजनिक गरेको छ ।

यसैगरी पनिकाले व्यवस्थापन संकायतर्फको स्नातक तह तीनवर्षे बिबिएस तेस्रो वर्ष आंशिक तथा मौका परीक्षाको परीक्षाफल पनि आज सार्वजनिक गरेको छ ।

परीक्षाफलwww.edusanjal.com, www.educationkhabar.com, wwww.educationsansar.comwww.tu.ntc.np मा हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरी थाहा पाउन सकिने कार्यालयले जनाएको छ ।