एमए दोस्रो वर्ष पत्रकारिता तथा आमसञ्चारको परीक्षाफल प्रकाशित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

एमए दोस्रो वर्ष पत्रकारिता तथा आमसञ्चारको परीक्षाफल प्रकाशित

काठमाडौँ, २ माघ ।  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक/मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस्कृति, पत्रकारिता तथा आमसञ्चार र इतिहास विषयको परीक्षाफल आज प्रकाशित भएको छ ।

उक्त परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, educationkhabar.comwww.tu.ntc.net.np मा हेर्न सकिनेछ  । नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएकाे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);