आज विदेशीमुद्रा कतिमा साट्न पाइन्छ ! | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

आज विदेशीमुद्रा कतिमा साट्न पाइन्छ !

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ २३ पैसा र विक्रिदर १३० रुपैयाँ ८३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको १३९ रुपैयाँ ९२ पैसा र विक्रिदर १४० रुपैयाँ ५६पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ १ पैसा र विक्रिदर ९० रुपैयाँ ४२ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);