डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

डलरको भाउ आज कति ?

काठमाडौं, १६माघ । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ १४ पैसा र विक्रिदर १३० रुपैयाँ ७४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकअनुसार आज एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ४५ पैसा र विक्रिदर १४२ रुपैयाँ १० पैसा रहेको छ ।

यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ७७ पैसा र विक्रिदर ९८ रुपैयाँ २२ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);