लोसपाले पनि प्रचण्डलाई विश्वासको मत दिने | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

लोसपाले पनि प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।

लोसपाले विश्वासको मतबारे निर्णय गर्ने अधिकार संसदीय दलको नेता महन्थ ठाकुरलाई दिएको थियो ।

Leave a Reply