अर्थ सचिवमा तोयम राया तानिए | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

अर्थ सचिवमा तोयम राया तानिए

aartha mantralaya

काठमाडौं । सरकारले अर्थ मन्त्रालयका दुई सचिव फेरबदल गरेको छ । बिहीबार बसेको मन्पिरिषदको बैठकले अर्थ सचिवमा तोयम रायालाई ल्याउने निर्णय गरेको हो । राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए ।

त्यस्तै, सरकारले राजस्व सचिवमा रामप्रसाद घिमिरे ल्याउने निर्णय गरेको छ । घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);