अर्थ सचिवमा मधुकुमार मरासिनीको सरुवा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

अर्थ सचिवमा मधुकुमार मरासिनीको सरुवा

काठमाडौं । अर्थ मन्त्रालयको नयाँ सचिवमा मधुकुमार मरासिनीको सरूवा भएको छ ।

यसअघि महालेखा नियन्त्रक रहेका मरासिनीलाई केही दिन अघि बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमा सरुवा गरेको हो ।

अर्थ सचिव शिशिर कुमार ढुंगानालाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ । ढुंगाना लामो समयदेखि अर्थ सचिवका रुपमा कार्यरत थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);