पाँचथरको मतदानस्थल नजिक विष्फोट, मतदान रोकियो | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

पाँचथरको मतदानस्थल नजिक विष्फोट, मतदान रोकियो

पाँचथर। पाँचथरको सुखबोध माध्यमिक विद्यालयमा रहेको मतदानस्थल नजिकै विस्फोट भएको छ।  मतदान सुरु भएको २ घण्टापछि मतदान केन्द्रदेखि ५० मिटर नजिकै विस्फोट भए पनि मानवीय क्षति भने भएको छैन ।

सो विस्फोटसँगै केही बमका छर्रा भने मतदान केन्द्रसम्म आइपुगेका थिए । कुनै किसिमको मानवीय क्षति नभएपनि  मतदान प्रक्रिया भने अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार विस्फोटको खबर आएलगत्तै सदरमुकामबाट सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);