गुल्मी २ बाट एमालेका चर्चित नेता गोकर्ण विष्ट विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

गुल्मी, २४ मंसिर । गुल्मी क्षेत्र नं २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्णराज विष्ट फराकिलो मतान्तरले विजयी भएका छन्। उनले आफ्ना प्रतिद्धन्द्धीलाई १४ हजार ४ सय ६१ मतको फराकिलो मतान्तरले पराजित गरे।

एमालेका सचिवसमेत रहेको विष्टले ३४ हजार ६ सय १८ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्रबहादुर केसीले २० हजार १ सय ५७ मत ल्याए। गुल्मी क्षेत्र नं। २ को प्रतिनिधिसभाका लागि ५८ हजार ५० मत खसेकोमा २ हजार १ सय ९९ मत बदर भएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);