काठमाडौँ, २३ मंसिर। काठमाडौँ क्षेत्र नम्बर ५ मा एमालेका इश्वर पोखरेलले दुई हजार बढी मतले अग्रता लिएको छन् । एमालेका पोखरेलले ५ हजार ५२२ मत ल्याँउदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकासशरण महतले ३ हजार १७३ मत ल्याएका छन्।
ताजा समाचार
मुक्तिनाथमा यसवर्षको पहिलो हिमपात
९ घन्टा अघि