काठमाडौँ २ मा माधव नेपालको अग्रता कायमै | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८३, शनिबार

काठमाडौँ, २२ मंसिर। काठमाडौं क्षेत्र नं २ मा एमाले नेता माधव नेपालले दोब्बर मतले अग्रता लिएका पछिल्लो समयको मतपरिणामले जानकारी दिएको छ।

सो क्षेत्रमा प्रतिनिधिसभातर्फ नेता नेपालले १६८४ मत ल्याएका छन् भने कांग्रेसका दीपक कुइँकेलले जम्मा ८३४ मत ल्याएका छन्। यता विवेकशील साझाका डा. सूर्यराज आचार्यले ७४५ मत ल्याएका छन् ।

ताजा समाचार