ललितपुर। ललितपुरका युवा नेता गणेशभक्त श्रेष्ठ मंसिर ४ गते हुन गइरहेको प्रदेश सभा सदस्य निर्वाचनका लागि(समानुपातिक तर्फ) ललितपुर निर्वाचन क्षेत्र नं (क) बाट सिफारिस भएका छन् । पार्टीभित्र उनी स्पष्ट वक्ताका रुपमा चिनिन्छन् ।

गणेशभक्त श्रेष्ठ ललितपुर ३ (क) बाट सिफारिस
ताजा समाचार
‘पूर्वाधार न्यायाधिकरण’ बनाउन गृहकार्य तिब्र
६० मिनेट अघि




